नयाँ कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नको लागि पोस्टर
* कम्पनी, स्कुल जस्ता मानिसहरू भीड हुने ठाउँमा टाँस्नुका साथै मानिसहरूलाई जानकारी गराउन तपाईँले यो पोस्टर अनुमतिविना डाउनलोड गर्न र प्रिन्ट गर्न सक्नुहुन्छ।
(कृपया यसमा हेरफेर वा थपघट नगर्नुहोस्।)
संक्रामक रोग नियन्त्रणमा तपाईहरुको साथ र सहयोगको लागि अनुरोध

PDF >
सङ्क्रमण फैलिन नदिनका लागि ध्यान दिनुपर्ने बुँदाहरू

PDF >
अहिले सम्म सिद्धान्ततः बाहिर खुला ठाउँमा आवश्यक थिएन, भित्र बन्द स्थानमा लगाउनु पर्ने थियो तर सन् 2023 मार्च 13 तारिख देखि मास्क लगाउने कुरा आधारभूत रूपमा व्यक्तिगत निर्णयमा भर पर्ने छ

PDF >
कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अवस्था यसप्रकार छन् ।

कोभिड-१९ संक्रमण हुने उच्च जोखिमका पाँच अवस्था यसप्रकार छन् । PDF